आधिकारिक मिसिलिकरणले उबुन्टुको साधारण र सबै भन्दा बढी प्रयोगहुने स्थानहरू बारे जानकारी समेट्छ। यो दुबै स्थान अनलाइनमा र सिस्टम मेनु भित्र सहायता सामग्रीमा उपलब्ध छ।
Ask Ubuntu मा तपाईले प्रश्न सोध्न र जवाफ खोज्न सक्नुहुन्छ । तपाईको भाषामा सहयोग Local Community Team बाट पाउनु हुनेछ।
pointers पोईन्टर्स देखि लिएर अरु उपयोगी स्रोतहरूको लागि community.ubuntu.com/help-information अथवा ubuntu.com/support भ्रमण गर्नुहोस्